Trending :
 

टी-२० विश्वकपः उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी सुरुवात

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८१ काठमाडौं ।
 
आईसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा अमेरिका ७ विकेटले विजयी बनेको हो ।
 
क्यानडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १७.४ ओभरमा पछ्यायो ।