Trending :
 

गिरिबन्धु टी-स्टेट जग्गा हिनामिना बारे बालेन शाहलाई सोध्न ओलीको आग्रह

जेठ २१,२०८१

-आस्था न्यूज

जेठ २१, २०८१  काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । 
 
सोमवार संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले मेयर साहलाई सोध्न आग्रह गरेका हुन् । 
 
मेयर साहले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै  १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनू चेतावनी दिएका थिए ।