Trending :
 

डलर र रियाल स्थिर, युरो र पाउण्डको मूल्य घट्यो

जेठ २८,२०८१

-आस्था न्यूज

जेठ २८, २०८१ काठमाडौं ।
आज जेठ २८ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.४२ रुपैयाँ रहेको छ ।
 
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०१ रुपैयाँ रहेको छ । 
 
साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।