Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

जेठ ३०,२०८१

-आस्था न्यूज

जेठ ३०, २०८१ काठमाडौं ।
आज जेठ ३० गते बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८३ रुपैयाँ रहेको छ ।
 
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.३७ रुपैयाँ रहेको छ । 
 
साउदी रियाल एकको खरिद दर ३५.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।