Trending :
 

चुच्चे नक्साको विवाद द्विपक्षीय संवादमार्फत टुंग्याउन पहल गरेको प्रधानमन्त्रीको दाबी

आषाढ ११,२०८१

-आस्था न्यूज

असार ११, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर विभिन्न प्रश्हरुको जवाफ दिएका छन् ।  
 
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक अन्तर्गत राष्ट्रपतिको कार्यालय,  उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकाय  तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका हुन् ।