Trending :
 

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

आषाढ १२,२०८१

-आस्था न्यूज

असार १२, २०८१ काठमाडौं ।
आज २०८१ साल असार १२ गते बुधबार सन् २०२४ जुन २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
बुधबार अमेरिकी डलर, युरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने बेलायती पाउण्डको विनिमयदर बढेको छ ।
 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।