Trending :
 

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.२ रेक्टरको भूकम्पको धक्का

आषाढ १४,२०८१

-आस्था न्यूज

असार १४, २०८१ काठमाडौं ।
 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
 
गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
 
भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।