Trending : #श्रीनेहा     
 

क्यानले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने

आषाढ २१,२०८१

-आस्था न्यूज

असार २१, २०८१ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ ।
 
क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइनसकेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।