Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आषाढ २३,२०८१

-आस्था न्यूज

असार २३, २०८१ काठमाडौं ।
 
आज असार २३ गते आइतबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८८ रुपैयाँ रहेको छ ।
 
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१५ रुपैयाँ रहेको छ । 
 
साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।