Trending :
 

शेखर र गगन समुहबाट को को बन्ने छन् बन्त्री (नामावली सहित)

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
 
शेखर कोइरालाको सचिवालयमा बसेको शेखर-गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो ।
 
पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा  नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।