घोडाको बारे २५ अचम्मको रहस्य

फाल्गुण २५,२०७३

-

जेब्रोइड्स‘ बनाईएको छ । यसको तस्बिर यस्तो छ ।

सैम्पसन‘ हो जसको लम्बाई २१.२ बित्ता रहेको थियो । सबै भन्दा छोटो घोडा ‘आइंस्टीन‘ हो जसको लम्बाई केवल ३.५ बित्ता मात्र रहेको थियो ।

हाऊसो‘ नामक घोडाले ८ फुट १.२५ इन्च माथिसम्म जम्प गरेको थियो । यस घोडा सवारको नाम क्याप्टेन अल्बर्टो लारारागुइलबेल  ‘Captain Alberto Larraguibel‘ हो ।

ओल्ड बिली’ नामको घरेलु घोडा ६२ बर्षसम्म बाचेको थियो ।

फ्रैंक हेयास‘ संसारको एउटामात्र यस्ता घोडासवार हुन् जसले मृत्युको पश्यात पनि दौड जिते ।