आर्थिक प्रसङ्ग
चैत्र ३०,२०७३
-
३०,२०७३चैत्र,काठमाडौँ-
सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्षको उत्साहसँगै आफ्ना ग्राहकहरुका लागि आकर्षक क्यासब्याक ‘अफर’ ल्याएको छ ।
सामसङले आफ्ना विश्वस्तरीय कन्ज्युमर इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २०% सम्मको आकर्षक क्यासब्याक अफर ल्याएको हो । “क्यासमय नव वर्ष २०७४” नामक उक्त स्किम ग्राहकवर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरु मार्फत एक नयाँ सुरुवात खोजिरहेकाहरुलाई उत्साहित गर्नेछ ।
सामसुङले वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै क्यासब्याक अफर ल्याएको हो ।
सोही अफर देशभरका समस्त सामसङ आउटलेट मार्फत उपलब्ध हुनेछ ।
सामसङको उक्त “क्यासमय नव वर्ष” अफर जेष्ठ १ सम्म मान्य रहनेछ ।
प्रमुख समाचार