स्थानीय बिकास र स्थानीय विकेन्द्रीकरणको एतिहासिक दिन : भरत मणि पाण्डे

चैत्र ०१,२०७३

-

स्थानीय तहको सम्रचना कार्यन्वयनको बिषयमा ‘आस्था न्युज’लाई अन्तरबार्ता  दिदै  ललितपुर महनगरपालिकाका प्रमुख कार्यकारी आधिकृत भरत मणि पाण्डे

७४४ स्थानहरु स्थानीय तहको रुपमा बिकाश भएको छ र आजबाट सम्पूर्ण कार्यहरु प्रारम्भ पनि हुनेछन । पाण्डे भन्छन्, “हामीले यस्लाई स्थानीय बिकास र स्थानीय विकेन्द्रीकरणको र जनताले नजिकको घर आगनमा सेवा प्रबाह गर्ने  शक्तिसाली सरकार प्राप्त भएको दिन हुदा एतिहासिक दिनका रुपमा लिएका छौँ । “

 बाँकि भिडियोमा हेर्नुहोस...