चैत्र ३०,२०७३
-
वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान राखेका कारण बरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको अध्यक्ष बनेकी हुन् ।
यस अघि नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै शेखर गोल्छा प्यानल बहुमतसहित निर्वाचित भएको हो ।
प्रमुख समाचार