Trending :
 

राजनीतिक बन्दीहरूलाई रिहा गर्न माल्दिभ्स सर्वोच्च अदालतको आदेश:

माघ १९,२०७४

-

माल्दिभ्समा विपक्षीहरूले अदालतको आदेशलाई ऐतिहासिक भनेका छन्।
 
माल्दिभ्सको राजधानी मालेमा अदालतको आदेशपछि खुसीयाली मनाउन सडकमा निस्किएका विपक्षी पार्टीका समर्थकको भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको थियो।
 
माल्दिभ्सका लागि अमेरिकाका राजदूत अतुल केशपले बन्दीहरूको रिहाइलाई स्वागत गर्दै अदालतको निर्णयले प्रजातन्त्र र कानुनी शासन बलियो बनाउनेमा आफू विश्वास्त रहेको बताएका छन्।
 
एउटा आश्चर्यजनक निर्णय गर्दै अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको अदालतले जनाएको छ।
 
 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News