चैत्र ०१,२०७३
-
काठमाडौं । फाल्गुन १३ देखि थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेस मती’ अन्तिम सातामा पुगेको छ । एक आपसमा हुने अविश्वासले पारिवारिक जीवन कस्तो हुन्छ भन्ने मूल मर्म बोकेको उक्त नाटक केदार श्रेष्ठले निर्देशन गरेका हुन् ।
प्रमुख समाचार