Trending :
 

म्यानमारका दुई जातीय समुहबीच युद्धविरामको सम्झौता

सैन्य हिंसाबाट विस्थापित सात लाख रोहिङ्ग्या मुस्लिमहरु बङ्गलादेशमा

फाल्गुण ०२,२०७४

-


उनीहरुले राष्ट्रिय युद्धविराम सम्झौतापत्रमा मङ्गलबार राजधानीमा हस्ताक्षर गरेको सरकारी अधिकारीहरुले जनाएका छन । यस सम्झौताको क्रममा यसअघि आङ सान सुकीको कार्यलयमा युद्धविराम सम्झैता गरेका अन्य आठ नागरिक सेना समुहको पनि सहभागीता रहेको थियो ।