Trending :
 

आर्थिक प्रसङ्ग

राष्ट्र बैंकले ग-यो पौडेल र अर्याललाई पु:न नियुक्ति

बैशाख ०५,२०७४

-

५,२०७४वैशाख,काठमाडौँ-

नेपाल राष्ट्र बैंकले डा. श्रीराम पौडेल र डा. रामहरी अर्याललाई पु:न नियुक्ति गरेको छ । 

गत चैत्र १५ गते कार्यकाल सकेर अवकाश पाएका दुवै जनालाई पु:न सञ्चालकमा नियुक्त गरिएको हो । 

 राष्ट्र बैंक संचालक समितिमा तीन जना सस्यकै पद खाली रहेको छ ।जसमा मा नेपाल स्टक एक्सचेन्ज का वर्तमान अध्यक्ष रेग्मी पनि नियुक्त भएका छन् । 

यसअघिका अर्का एक सञ्चालक बालकृष्ण मान सिंह योग्यता विवादको कारण निलम्बनमा परेका थिए ।

 नेपाल राष्ट्र बैंकमा गभर्नर, दुई डेपुटी गभर्नर र अर्थसचिव बाहेक अन्य तीन जना स्वतन्त्र सञ्चालक हुने व्यवस्था रही आएको छ ।