एनसीसी बैंक घोटाल
चैत्र ०३,२०७४
-आस्था न्युज
सर्व साधारण यस बैंक घोटाला काण्डले भने तत्कालै आत्ति हाल्नुपर्ने भने छैन । राष्ट्र बैंकले यस घोटालाका कारण बैंकलाई कुनै असर नपर्ने बताएको छ । बैंकको खराब कर्जाका लागि सुरक्षण “प्रोभिजन” गरिसकेको हुदा यसले कुनै असर नपर्ने राष्ट्र बैंकको तर्क रहेको छ ।
प्रमुख समाचार