Trending :
 

टाउको दुख्दा पेनकिलर खानुहुन्छ ? सावधान मिर्गौला फेल हुनसक्छ

चैत्र ०४,२०७४

-

चैत ४,२०७४ काठमाडौँ  ।
असामान्य उच्च रक्तचाप : उच्च रक्तचाप साइलेन्ट किलर नै हो यद्यपि यसको खास लक्षण हुँदैन । यदि तपाईंलाई कडा रुपमा टाउको दुखिरहन्छ भने तपाईं केही समयदेखि उच्च रक्तचापले पीडित हुनुुहुन्छ भन्ने बुभ्न ढिलाइ नगर्नुहोस्  ।
मुटुका कडा स्ट्रोकः उच्च रक्तचापसँगै हृदयाघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयाघातको प्रमुख लक्षण टाउको दुख्नु हो । 
ग्लुकोजको मात्रा न्यून : यदि तपाईंको शरीरमा ग्लुकोजको मात्रा कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ ।
दिमागमा सङ्क्रमण : तपाईंलाई गम्भीर रुपमा टाउकोमा सङ्क्रमण (जस्तैः मेनेन्जाइटिस) भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा आजैदेखि विचार पुयाउनुहोस् ।
टाउकोमा लागेको गम्भीर चोट बल्झिनु : यदि कुनै बेला तपाईंको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ ।
 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News