Trending :
 

आर्थिक प्रसङ्ग

नेपाल बंगलादेश बैंकद्वारा हकप्रद सेयरको बिक्री खुला

बैशाख ०७,२०७४

-

७,२०७४वैशाख,काठमाडौँ-

नेपाल बंगलादेश बैंकले हकप्रद सेयरको बिक्री खुला गरेको छ ।

बिहीबार(आज)देखि बैंकले सेयर बिक्री खुला गरेको हो ।

बैंकले १० बराबर ८ नयाँ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता सेयर निष्काशन गरेको हो । 

  सेयर खरिदका लागि गत चैत १६ गतेसम्म कायम सेयरधनीले आगामी जेठ १० गतेसम्म आवेदन दिन सक्ने छन् ।