Trending :
 

राजधानीमा दोस्रो सहकारी सम्मेलन सुरु

सहकारीले देशभरीको बहुआयामिक गरिबी न्यूनीकरणमा जोड दिएको उल्लेख :

चैत्र २१,२०७४

-

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन ।
 
सम्मेलनका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृर्षि मन्त्री लगाएतले शुभकामना मन्तव्य दिदै विकासको लक्ष्य हासील गर्न सहकारीले गर्दै आएका काम प्रसंशनिय रहेको बताएका थिए ।
 
डा. खतिवडाले आगामी दिनहरुमा पनि सहकारीका माध्यमबाट देशको गरिबी र पछौटेपनको न्युनिकरण गर्दै अघि बढ्नका निम्ती सहकारीले महत्वपूर्ण भुमिका खेल्ने विस्वास व्यक्त गरे ।
 
Image may contain: one or more people and indoor

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News