बैशाख २४,२०७५
-
२४ बैशाख, २०७५
रानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहरानसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी भनी सोचिरहेको बेला रुहानीको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।
ट्रम्पले राष्ट्रपति पदको कार्यभार सम्हालेदेखि नै यस सम्झौताको कडा आलोचना गर्दै आएको थियो ।
सन् २०१५ मा इरान र बिश्वका छ शक्ति अमेरिका , बेलायत , रसिया , फ्रान्स , चिन र जर्मनीबिच आणविक समझौता भएको थियो । सो समझौता पश्चात इरानलाई लगाइदै आइएको आर्थिक नाकाबन्दी फुकुवा गरिएको थियो ।
प्रमुख समाचार