बैशाख २९,२०७५
-
२९ बैशाख , २०७५
न्यून उत्पादन र बढ्दो मागका कारण मुलुकको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको छ ।
यस अवधिमा ८ अर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ । समाचार अनुसार ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
व्यापार घाटा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको खबर आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।
प्रमुख समाचार