जेठ ०२,२०७५
-
२ जेठ , २०७५
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख रुपैयाँ खर्च भएको छ ।
प्रदेश २ को मुख्यमन्त्री कर्यलायले तयार परेको खर्च विवरण अनुसार मोदीको स्वागत , मंच निर्माण , सरसफाई , जनपरिचालन , सुरक्षा र प्रचारप्रशारमा ७ करोड २० लाख खर्च भएको हो ।
खर्च विवरण अनुसार सरसफाई र सडक मर्मतमा २ करोड ५० लाख , मंच निर्माणमा २ करोड , प्रचारप्रसारमा १ करोड १० लाख , जनपरिचालनमा १ करोड र सुरक्षामा ६० लाख खर्च भएको छ ।
प्रमुख समाचार