Trending :
 

अब मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

जेठ ०४,२०७५

-

४ जेठ , २०७५
 
सरकारले आगामी आर्थिक बर्षदेखि दुई पाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटरमा प्रदुषण कर लगाउने भएको छ । 
 
यातायात व्यवस्था विभागले वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरेको छ । 
 
उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । 
 
यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकमा करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।