Trending :
 

कर्नाटकमा चुनिएर आएका २१५ जना सांसदहरु करोडपति

जेठ ०४,२०७५

-

 जेठ ४, २०७५ कार्नाटक ।
 
कर्नाटकको राज्यसभामा चुनिएर आएका नयाँ सांसदहरूमध्ये सम्पत्ति विश्लेषणको क्रममा २१५ सांसद करोडपति रहेको देखिएका छन् । 
 
 
कर्नाटक इलेक्सन वाच र एसोसियसन फर डेमोक्रेटिक रिफर्म(एडीआर) ले कर्नाकटक राज्यसभामा चुनिएर आएका नयाँ सभासदहरुको सम्पत्ति विश्लेषण गरेको हो ।
 
सम्पत्ति विश्लेषणबाट कर्नाटक राज्यसभाको कुल २२१ जना नयाँ सभासदमध्ये २१५ जना सांसदहरु करोडपति भएको देखिएको छ । 
 
रोचक कुरा, विभिन्न पार्टीका १६ जना सांसदले आफूसँग १ अर्ब सम्पत्ति भएको सार्वजनिक गरेका छन् । एजेन्सी