जेठ ०७,२०७५
-
७ जेठ , २०७५
चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । उक्त कदमसँगै अमेरिकाले चिनियाँ कदमले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ ।
लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको चिनले जनाईएको छ । विशेषज्ञका अनुसार विमानले उत्तरी अस्ट्रेलिया तथा अमेरिकी द्धीप गुआमसम्म मार हान्न सक्छ ।
विमान अवतरणको समाचार सार्वजनिक भएसँगै उक्त क्षेत्रमा थप अस्थिरता निम्तिन सक्ने आकलन गरिएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार