जेठ २१,२०७५
-
२१ जेठ , २०७५
ग्येटेमालाको राजधानी ग्येटेमाला सिटी भन्दा ४० किलोमिटर दक्षिण पश्चिममा रहेको एल रोडियो गाउँमा ज्वालामुखी बिस्फोट हुदा सात जनाको ज्यान गएको छ भने ३०० जना भन्दा बढी मानिस घाइते भएका छन् ।
ज्यान गुमाएकाहरु मध्ये तीन जना बालबालिका रहेको पुष्टि भएको छ । ज्वालामुखी बिस्फोटबाट करिब १७ लाख मनिस प्रभावित भएको ग्येटेमाला सरकारले जनाएको छ ।
यो ज्वालामुखी बिस्फोट सन् १९७४ भन्दा यताकै ठुलो हो ।
प्रमुख समाचार
सम्वन्धित समाचार