जेठ २३,२०७५
-
२३ जेठ , २०७५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीको गोर्खा टुकडी खटिने भएको छ ।
दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ ।
दुवै नेताहरुले आ-आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थ, दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार