बैशाख १७,२०७४
-
वैशाख १७ -
हलिउड अभिनेता लियोनार्दो दि क्यापरियो र अन्य जलवायु परिवर्तनका अभियानकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पको १०० औं दिन पुग्दा विरोध गरेका छन् ।
शनिबार पेनसेलभियामा अभियानकर्ताहरुले वातावरणमा गोलोबल वार्मिंगका कारण हुने असर बारे विरोध गरेका हुन् ।
उनिहरुले ट्रम्पले वातावरण प्रति ल्याएका नितिनियम प्रति विरोध जनाएका हुन् ।
अभिनकर्ताहरुले विरोध जनाउदै हातमा ‘यहाँ अर्को कुनै ग्रह छैन’, ‘पृथिवीलाई फेरी विशाल बनाऔं’ जस्ता ब्यानरहरु बोकेका थिए ।
यसअघि लियोनार्दोले जलवायु परिवर्तनको विषयमा डकुमेन्ट्री ‘विफोर द फ्लड’ पनि बनाएका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार