Trending :
 

सेयर बजारमा साउन १ गतेदेखि अनलाईन ट्रेडिङ सुरु

श्रावण ०१,२०७५

-

 
 
 साउन १, २०७५ काठमाडौँ ।
 
 
आर्थिक बर्ष ०७५-७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ । 
 
नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो । 
 
सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।  नयाँ पत्रिका