Trending :
 

जानौ साउन महिनामा के गर्न हुन्छ र के गर्न हुँदैन ??

श्रावण ०४,२०७५

- माधव प्रसाद गर्तौला

साउन महिनामा गर्न हुँदैन यी दस काम।

यहाँ जान्नुहोस् दस यस्तो काम जुन चाहि साउन महिनामा गर्न हुँदैन।

१- शिवलिंग माथि बेसार नचढाऊँ।
२- दूध को सेवन देखि बचौं।
३- साउन महिनामा हरियो साग - पात खान वर्जित गरिएको छ।
४- साउन महिनामा भन्टा खान पनि वर्जित गरिएको छ ।
५ - नराम्रा विचारहरु बाट बचौं l
६ - यी मानिसहरुको अपमान नगरौं ।
 ७ - बिहान अबेला सम्म नसुतौं l 
८ - मांसाहार देखि बचौं l
९ - पति - पत्नीले ध्यानमा राखौं यी कुरा l  
१० - क्रोध न गरौँ l 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News