बुधवार | Wednesday 14 January,2026
वैशाख २८, २०८१ काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।