वैशाख ७, २०८१ काठमाडौं । नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो । ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैरसंवैधानिक काम गर्नुभएको छ ।