Trending :
 
समाचार हरु

पूँजीगत खर्च वृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छः चेम्बर अध्यक्ष मल्ल

फागुन २७, २०८० काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पूँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् । बजेट चालु खर्चमै सकिने तर पूँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लको दाबी थियो ।