सोमवार | Monday 29 December,2025
पुस १६, २०८० काठमाडौं । कोसी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोसीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।