बिहिवार | Thursday 01 January,2026
मंसिर १२, २०८० काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार सम्मेलन आयोजना गरी एएनपी मिडिया हाउसको ब्यानरमा एपी–वान टेलिभिजनबाट उक्त शो प्रसारण हुने जानकारी गराइएको हो ।