शुक्रवार | Friday 02 January,2026
कात्तिक २०, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहज रहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।