बिहिवार फाल्गुण १५,२०८१ | Thursday 27 February,2025
राष्ट्रपति बाइडेनद्वारा ट्रम्पमाथि भएको हमलाको निन्दा
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
क्यानडाको जनसंख्या ४ करोड नाग्यो
गर्मीले हजका क्रममा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु, ५ लाख तीर्थयात्रीहरूको उपचार
कागजात नभएका अमेरिकाका आप्रवासी पति/पत्नीलाई कानुनी मान्यता दिने बाइडेनको घोषणा
गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव बहुमतले पारित
फ्रान्समा संसद् विघटन गरी निर्वाचन घोषणा
इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा
मोदीले आइतबार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने
मोदीले दिए राजीनामा
यूरोपियन संघ इयूले सर्च इन्जिन गूगललाई १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ । प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।