अवला हैन सक्षम नारी

बैशाख २४,२०७४

-

नारी जानुपर्ने तिमी बसाइ सरी जानुपर्ने तिमी जन्मेको गोत्र सारी नारि तिमी मै छन्
# आमा
# श्रीमति
# बुहारी
# छोरी को भूमिका र जिम्मेवारी अरुकै खुसि परिपुर्ती गर्न जन्मिएकी
तिमि
अरुकै घर गृहस्थी सम्हाल्न जन्मिएकी तिमि
अरुकै पेट भरेर भोको बस्ने पनी तिमि अरुको हेला सहेर हास्ने पनि तिमि
साचै कति महान र प्रेरनामयी छौ नारि तर
अब तिमि पनि हास्नुपर्छ घर सम्हाल्ने तिमि
अब अिफस को जिम्मेवारी सम्हाल्नुपर्छ
तिमि अवला हैन सक्षम नारी बन्नूपर्छ