“सैया सुन केसरी” गीत (भिडियो सहित)

भाद्र ३०,२०७६




भदौं ३०,२०७६ काठमाडौं ।
सांगीतीक क्षेत्रमा नयाँ सांगीतीक कोसेलीको रुपमा “सैया सुन केसरी” गीत बजारमा आएको छ । यस गीतमा बिष्ण माझी र भक्तराज भट्ट ९डोटेली० को स्वर रहेको छ भने झलक भट्टको शब्द, भक्तराज भट्ट (डोटेली) को संगीत रहेको छ ।
 
गीतमा कोरस गायनमा भरत भट्ट, पुष्पा बोहरा, स्मृती शाहीको स्वर रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । यस गीतको दश्य निर्माण शाई भिजन प्रा. लि.ले गरेको हो ।
 
गीतको भिडियोमा जुना सुन्दास र सुन्दर सदाशंकरको अभिनय हेर्न पाईन्छ । 
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला-
https://www.youtube.com/watch?v=YBoD8-Y3OD4