दृष्टिबिहिन गायक बिरेन्द्र चन्दको “किन आउछ दशै तिहार घरी घरी”

भाद्र ३०,२०७६

-

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ ।

 
यस गीतमा दृष्टिबिहिन गायक बिरेन्द्र चन्द (बेहोसी)को स्वर, ओम श्रेष्ठको शब्द, भुवन बुको संगीत तथा एरेञ्ज रहेको छ । 
 
केशबराज भट्टको निर्देशन रहेको गीतमा अमन बडुको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा ओम श्रेष्ठ र श्रृजना लामिछानेको अभिनय हेर्न पाईन्छ । 
 
भिडियो लिंकमा गएर हेर्नुहोस-
https://www.youtube.com/watch?v=AJvXCiZl09Y