दृष्टिबिहिन गायक बिरेन्द्र चन्दको “किन आउछ दशै तिहार घरी घरी”

भाद्र ३०,२०७६




बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ ।

 
यस गीतमा दृष्टिबिहिन गायक बिरेन्द्र चन्द (बेहोसी)को स्वर, ओम श्रेष्ठको शब्द, भुवन बुको संगीत तथा एरेञ्ज रहेको छ । 
 
केशबराज भट्टको निर्देशन रहेको गीतमा अमन बडुको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा ओम श्रेष्ठ र श्रृजना लामिछानेको अभिनय हेर्न पाईन्छ । 
 
भिडियो लिंकमा गएर हेर्नुहोस-
https://www.youtube.com/watch?v=AJvXCiZl09Y