अञ्जली अधिकारी र रमेश बिक्रम रत्न अभिनित “मकै र भट्ट” सार्वजनिक

कार्तिक ०५,२०७६

-

म्याग्देली गायक तथा सर्जक रमेश बिक्रम रत्नको नयाँ साङ्गितिक कोसेली “मकै र भट्ट” सार्वजनिक भएको छ ।
यस गीतमा रमेश बिक्रम रत्न र लक्ष्मी परियारको स्वर रहेको छ भने रमेश बिक्रम रत्नको लय, शब्द रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र रमेश बिक्रम रत्नको अभिनय हेर्न पाईन्छ । 
 
भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला-
https://www.youtube.com/watch?v=IDf94ADOWb0