याम क्षेत्री र सुनिता दुलालको नयाँ गीत “वास्तै नगर्नी”( भिडियो पनि)

कार्तिक २२,२०७६

-

कार्तिक २२,२०७६ काठमाडौं ।
गायक याम क्षत्री र सुनिता दुलालको नयाँ सांगीतीक कोसेली “वास्तै नगर्नी” नामक गीत केही साता अघि बजारमा आएको छ । 
 
गीतमा याम क्षत्री र सुनिता दुलालको स्वर रहेको छ भने कर्ण चापागाई पुर्नजिवित को शब्द, बसन्त थापाको संगीत रहेको छ ।
 
 चर्चित निर्देशक प्रकाश भट्को निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, सन्तोष महराको ड्रोन, बिष्णु शर्माको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा डिक्पल कार्की र नम्रता सापकोटाको अभिनय हेर्न पाईन्छ ।
 
चिडियो हेर्न लिंक क्लिक गर्नुहोस-
https://www.youtube.com/watch?v=PPJcdrwpZug