ठुलो लिंग भएपछि एयरपोर्टमा समस्या

चैत्र ०१,२०७६

-

काठमाडौं । अमेरिकाको सेन फ्रांसिस्को एयरपोर्टमा सुरक्षा जाँचको क्रममा एक व्यक्तिले लाजको सामना गर्नु परेको छ । ४१ बर्षिय जोना फैल्कन गत ९ जुलाईमा हवाई जहाजबाट न्युयोर्र्कको सेन फ्रांसिस्को एयरपोर्टमा पुगेका थिए ।
 
जहा प्रहरीद्धारा चेकजाँच गर्ने क्रममा सेक्युरिटी टीमले उनलाई रोके । प्रहरीले त्यस व्यक्तिले आफ्नो पेटमा घातक हतियार ल्याएको आशंका गरेको थियो । त्यसपछि चेकिङ गर्दा सुरक्षाकर्मी दंग परे । किन कि जोनाको पेटमा केहि पनि लुकाईएको थिएन ।
 
जवकि उसको लिंग निकै ठुलो थियो । यस चेकजाँचमा जोना निकै लज्जित भए । तर यो प्रष्ट भएको छ कि संसारमा नै सवै भन्दा ठुलो लिंगको मालिक हुन् । हपिंmगटन पेस्टद्धारा गरिएको परिक्षणमा जोनाले आफु चेकजाचको क्रममा निकै लज्जित भएको सुरक्षाकर्मीलाई सुनाएका थिए । ठुलो लिंगका कारण पेटमा निकै खलवल भैरहेको थियो ।
 
 तर त्यस समयमा उनि उत्तेजित थिएन् जोनाले बताए । सामान्य अवस्थामा नै उनको लिंग को लम्बाई ९ इन्च छ भने उत्तेजित भएपछि त्यसको लम्बाई १३.५ इन्च हुने गर्दछ । जोनाका अनुसार १८ बर्षपछि नै उनलाई थाहा भएको थियो कि उनी संग केहि खास चीज छ । जोनाले अहिलेसम्म गिनीज बुक अफ वल्र्ड रेकर्डको टिम संग सम्पर्क गरेका छैनन् ।