एलिना र राजकुमारको नयाँ गित- तिमि नै मेरो संसार सार्वजनक

कार्तिक ०१,२०७७

-

कात्तिक १,२०७७ काठमाडौं ।
एलिना चौहान र राजकुमार गिरीको नयाँ गित- तिमि नै मेरो संसार सार्वजनिक भएको छ ।
 
रिमेश कुमारको संगितमा रघुनाथ सापकोटाको लिरिक्स रहेको छ भने विश्व अधिकारीले एरेन्ज गरेका छन् । गितको भिडियोलाई साजन शाहिले मिक्सिङ गरेका हुन् भने सागर प्रधानले खिचेका हुन् । ध्रुवराज पराजुलीले भिडियोको सम्पादन गरेका हुन् ।
 
भिडियोलाई टाइम्स म्युजिकको यूटुवमा हेर्न सकिन्छ ।
 
 
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-