नित्याशिवाको आवाजमा-तिम्रो यादमा

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो सार्वजनिक  गरिएको छ ।
 
धन सम्पती को लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएको छ । मीन अधिकारी, रबि खडका र अमृता मगरको अभिनयमा कृष्ण पाण्डेको छायांकन, प्रेम शर्मा पौडेल को सम्पादनमा शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।
 
गीतको पुरा भिडियो हेर्न तलको क्लिक गर्नुहोस-
https://youtu.be/nP91vV2GDaI