Trending :
 

प्रचण्ड-नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रममा कालो मास्क वितरण

माघ ०४,२०७७

-

माघ ४, २०७७ काठमाडौं ।
 
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रमा कालो मास्क वितरण गरिएको छ । नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा प्रचण्ड-नेपाल समूहमा ठीक उल्टो भेटिएको छ  ।
 
प्रचण्ड नेपाल पक्षको युवा संगठनको दास्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ। आइतबार काठमाडौं नयाँ बानेश्वरस्थित बुद्धनगरमा बसेको युवा संघको बैठकमा अध्यक्ष प्रचण्डसहितको नेताले सम्बोधन गर्दैछन् ।